इग्डालिया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् इग्डालिया

यर्मिया 35 : 4
4 र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्‍वरको भक्त यिग्‍दल्‍याहका छोरा हानानका छोराहरूको कोठामा ल्‍याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्‍लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्‍तिर थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *