आहवा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आहवा

एज्रा 8 : 15
15 मैले तिनीहरूलाई अहावातिर बग्‍ने नदीको किनारमा भेला गरें, र हामी त्‍यहाँ तीन दिनसम्‍म शिविर खड़ा गरेर बस्‍यौं। जब मैले मानिसहरू र पूजाहारीहरूको निरीक्षण गरे तब मैले कुनै पनि लेवीलाई त्‍यहाँ देखिनँ।

एज्रा 8 : 21
21 तब हाम्रा परमेश्‍वरको सामु हामी आफूलाई दीन तुल्‍याउन, र हाम्रा आफ्‍नै निम्‍ति, हाम्रा बालबच्‍चाहरूका निम्‍ति र हाम्रा सबै सम्‍पत्तिका निम्‍ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्‍यहाँ अहावा नदीको किनारमा उपवास बस्‍ने घोषणा गरें।

एज्रा 8 : 31
31 पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जान हामी अहावा नदीबाट हिँड्‌यौं। परमेश्‍वरको हात हामीमाथि भएकोले हामीलाई उहाँले बाटोमा शत्रुहरू र ढुकेर बस्‍ने लुटेराहरूदेखि बचाउनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *