यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आर्मेनिया
२ राजाहरू 19 : 37
37 एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।
यर्मिया 51 : 27
27 “देशमा एउटा झन्डा खड़ा गर! जाति-जातिहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार गर। यी राज्यहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ— आरारात, मिन्नी र अशकनज। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर, सलहहरूका झुण्डझैँ घोड़ाहरू पठाओ।
यशैया 37 : 38
38 एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गर्दैथिए तब उनका छोराहरू अद्रम्मलेक र शरेसेरले उनलाई तरवारले मारे, अनि उनीहरू भागेर आरारात देशमा गए। त्यसपछि उनको सट्टामा उनका छोरा एसरहदोनले राजा भएर शासन गर्न लागे।
Leave a Reply