आमोन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आमोन

१ राजाहरू 22 : 26
26 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्‍मामा सुम्‍पिदेओ, र भन,

२ इतिहास 18 : 25
25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्‍मामा सुम्‍पिदेओ, र भन,

२ राजाहरू 21 : 26
26 तिनी उज्‍जाको बगैँचामा भएको आफ्‍नै चिहानमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योशियाह राजा भए।

२ इतिहास 33 : 25
25 तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्‌यन्‍त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।

सपन्‍याह 1 : 1
1 अमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्‍याहका नाति, कूशीका छोरा सपन्‍याहकहाँ परमप्रभुको यो वचन आयो।

मत्ती 1 : 10
10 हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता,

नहेम्‍याह 7 : 59
59 शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू।

एज्रा 2 : 57
57 शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *