आफ्नो बीउ फैलाउँदै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफ्नो बीउ फैलाउँदै

उत्‍पत्ति 38 : 9 – 10
9 तर सन्‍तान आफ्‍नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्‍तान नहोस्‌ भन्‍ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्‍यो।
10 त्‍यसले गरेको यो काम परमप्रभुको दृष्‍टिमा खराब ठहरियो, र उहाँले त्‍यसको पनि प्राण लिनुभयो।

उत्‍पत्ति 38 : 9
9 तर सन्‍तान आफ्‍नो नहुने जानेर ओनानले भाउजूकहाँ जाँदा दाजुको सन्‍तान नहोस्‌ भन्‍ने हेतुले वीर्यचाहिँ भूइँमा पतन गर्थ्‍यो।

लेवीहरू 15 : 16
16 “‘फेरि कुनै पुरुषको वीर्य त्‍यसबाट त्‍यसै निस्‍क्‍यो भने, त्‍यसले आफ्‍नो जम्‍मै जीउ नुहाउनुपर्छ, र साँझसम्‍म त्‍यो अशुद्ध रहनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *