आफैसँग कुरा गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आफैसँग कुरा गर्दै

भजनसंग्रह 42 : 5
5 हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌? र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

१ शमूएल 30 : 6
6 आ-आफ्‍ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्‍ने धम्‍की दिन लागे। दाऊद अन्‍योलमा परे। तब दाऊदले परमप्रभु आफ्‍ना परमेश्‍वरबाट बल पाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *