यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्म केन्द्रित
भजनसंग्रह 10 : 4
4 आफ्नो अहङ्कारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन।
२ कोरिन्थी 10 : 12
12 आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्।
Leave a Reply