यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अहोलिबामा
उत्पत्ति 36 : 3
3 तथा इश्माएलकी छोरी नबायोतकी बहिनी बासमत।
उत्पत्ति 36 : 14
14 एसावकी पत्नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह।
उत्पत्ति 36 : 25
25 अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा।
उत्पत्ति 26 : 34
34 एसावले चालीस वर्षको उमेरमा हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्याए।
उत्पत्ति 36 : 41
41 ओहोलीबामा, एलाह, पीनोन,
Leave a Reply