अहोला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अहोला

इजकिएल 23 : 5
5 “मेरी हुँदाहुँदै पनि ओहोलाले वेश्‍यावृत्ति गरी, र आफ्‍ना प्रेमी, अश्‍शूरीहरूसित त्‍यो मोहित भई—

इजकिएल 23 : 36
36 परमप्रभुले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, के तँ ओहोला र ओहोलिबाको न्‍याय गरिदिन्‍छस्‌? त्‍यसो भए तिनीहरूले गरेका घृणित व्‍यवहारहरूसँग तिनीहरूको सामना गर्,

इजकिएल 23 : 44
44 अनि उनीहरू त्‍यससित सुते। मानिसहरू एउटी वेश्‍यासित सुतेझैँ उनीहरू ती कामवासनाले मोहित भएका स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *