यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अहियो
२ शमूएल 6 : 4
4 तिनीहरूले परमेश्वरको सन्दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्यसको अगिअगि हिँड़े।
१ इतिहास 13 : 7
7 तिनीहरूले अबीनादाबको घरबाट परमेश्वरको सन्दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्जाह र अहियोले चाहिँ त्यो गाड़ा हाँक्दै लगे।
१ इतिहास 8 : 14
14 अहियो, शाशक, यरेमोत,
१ इतिहास 8 : 31
31 गदोर, अहियो, जेकेर, र मिक्लोत थिए।
१ इतिहास 9 : 37
37 गदोर, अहियो, जकरिया र मिक्लोत।
Leave a Reply