अश्दोथ-पिस्गाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अश्दोथ-पिस्गाह

व्यवस्था 3 : 17
17 त्‍यसको पश्‍चिमी सिमाना अराबाको यर्दन, किन्‍नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म [1] थियो।

व्यवस्था 4 : 49
49 र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्‍म [1] इस्राएलीहरू सबै अराबाका अधिकारी भए।

यहोशू 12 : 3
3 र पूर्वीय अराबा, किन्‍नरेत झीलदेखि [1] अराबाको समुद्र, अर्थात्‌ खारा समुद्रसम्‍म, [2] र बेथ-यशीमोतको पूर्वतिर जाने बाटोसम्‍म, र दक्षिणतिर चाहिँ पिसगाको भिरालो ठाउँमुनिका देशहरूसम्‍म राज्‍य गर्दथे।

यहोशू 13 : 20
20 बेथ-पोर, पिसगाको भिरालो ठाउँ, र बेथ-यशीमोतसम्‍मै—

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *