अल्गम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अल्गम

१ राजाहरू 10 : 12
12 राजाले यी चन्‍दनका काठहरूबाट परमप्रभुको मन्‍दिर र तिनका राजमहलको निम्‍ति अड़्याउने खम्‍बाहरू बनाए, अनि गाउनेहरूका निम्‍ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्‍दनको काठ कहिल्‍यै पैठारी गरिएका थिएनन्, र त्‍यस बेलादेखि यसो देखिएको पनि छैन।

२ इतिहास 2 : 8
8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्‌न निपुण छन्‌।

२ इतिहास 9 : 11
11 राजाले यी काठहरूबाट परमप्रभुको मन्‍दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए। त्‍यस्‍ता थोक यहूदा देशमा अघि कहिल्‍यै देखिएका थिएनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *