अमराम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अमराम

प्रस्‍थान 6 : 18
18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्‍म बाँचे।

प्रस्‍थान 6 : 20
20 अम्रामले आफ्‍नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्‍माइन्‌। अम्राम एक सय सैँतीस वर्षसम्‍म बाँचे।

गन्ती 26 : 59
59 अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्‍माइएकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्‍माइन्‌।

१ इतिहास 6 : 3
3 अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार।

१ इतिहास 6 : 18
18 कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल।

१ इतिहास 23 : 13
13 अम्रामका छोराहरू: हारून र मोशा। हारूनलाई चाहिँ अलग गरिएको थियो। तिनी र तिनका सन्‍तान सधैँको लागि अनि पवित्र कुराहरू अर्पण गर्न, परमप्रभुको सामु बलिदानहरू चढ़ाउन, र उहाँको सामु सेवा गर्न र उहाँको नाउँमा सधैँ आशीर्वाद दिन अलग गरिएका थिए।

गन्ती 3 : 19
19 कहातका वंशहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल।

गन्ती 3 : 27
27 कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्‍जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्‌।

१ इतिहास 26 : 23
23 अम्रामीहरू, यिसहारीहरू, हेब्रोनीहरू र उज्‍जीएलीहरूबाट:

प्रस्‍थान 6 : 20
20 अम्रामले आफ्‍नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्‍माइन्‌। अम्राम एक सय सैँतीस वर्षसम्‍म बाँचे।

एज्रा 10 : 34
34 बानीका परिवारका: मादै, अम्राम, ऊएल,

१ इतिहास 1 : 41
41 अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *