अब्बा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अब्बा

मर्कूस 14 : 36
36 अनि उहाँले भन्‍नुभयो, “अब्‍बा, पिता, तपाईंको निम्‍ति सबै कुरा सम्‍भव छ। यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर पनि मैले इच्‍छा गरेजस्‍तो होइन, तपाईंले इच्‍छा गर्नुभएजस्‍तो होस्‌।”

रोमी 8 : 15
15 किनभने फेरि डरमा पर्नलाई दासत्‍वको आत्‍मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं,

गलाती 4 : 6
6 तिमीहरू पुत्र भएका हुनाले परमेश्‍वरले आफ्‍ना पुत्रको आत्‍मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले “हे अब्‍बा, पिता!” भनेर पुकार्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *