अबिताल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अबिताल

२ शमूएल 3 : 4
4 काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्‍गीत थिइन्‌; ठाहिँला शपत्‍याह थिए, जसकी आमा अबीतल थिइन्‌;

१ इतिहास 3 : 3
3 अन्‍तरे शपत्‍याह, जसकी आमा अबीतल थिइन्, अनि कान्‍छा यित्राम, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *