अनुहारको कपाल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अनुहारको कपाल

लेवीहरू 19 : 27
27 “‘तिमीहरूले आफ्‍नो कन्‍चटको कपाल नकाट्‌नू, अनि आफ्‍नो दाह्रीका कुना-कुना नछाँट्‌नू।

२ शमूएल 10 : 5
5 जब तिनीहरूमाथि गरिएको यो व्‍यवहार दाऊदले सुने, तब तिनीहरूलाई भेट्‌न दाऊदले मानिसहरू पठाए, किनभने ती मानिसहरू साह्रै अपमानित भएका थिए। तिनीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस्‍नु भनी दाऊदले हुकुम गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *