अन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अन

उत्‍पत्ति 41 : 45
45 फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्‍यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे।

उत्‍पत्ति 46 : 20
20 ओनका पूजाहारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे र एफ्राइम थिए।

गन्ती 16 : 1
1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *