अडायाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अडायाह

२ राजाहरू 22 : 1
1 जब योशियाह राजा भए तब तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा एकतीस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अदायाहकी छोरी यदीता थियो। तिनी बोस्‍कतकी थिइन्‌।

१ इतिहास 6 : 41
41 जो एत्‍नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा,

१ इतिहास 9 : 12
12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्‍लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्‍मेरका छोरा थिए।

नहेम्‍याह 11 : 12
12 र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ मानिसहरू थिए। अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए,

१ इतिहास 8 : 21
21 अदायाह, बरायाह र शिम्रातचाहिँ शिमीका छोराहरू थिए।

२ इतिहास 23 : 1
1 सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्‍तानहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।

एज्रा 10 : 29
29 बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत।

एज्रा 10 : 39
39 शिमी, शेलेम्‍याह, नातान, अदायाह,

नहेम्‍याह 11 : 5
5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *