यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अजरेल
१ इतिहास 12 : 6
6 एल्काना, यिश्याह, अज्रेल, कोरहवंशी योएजेर र याशोबाम,
१ इतिहास 25 : 18
18 एघारौँ अज्रेल [3] र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
१ इतिहास 25 : 4
4 हेमानका छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत।
१ इतिहास 27 : 22
22 दानका: अबनेरका छोरा अज्रेल। कुलहरूका मुख्य अधिकृतहरू यी नै थिए।
एज्रा 10 : 41
41 अज्रेल, शेलेम्याह, शमरयाह,
नहेम्याह 11 : 13
13 र तिनका सहयोगीहरू जो परिवारका मुखियाहरू थिए— सबै जम्मा २४२ जना थिए। अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,
नहेम्याह 12 : 36
36 जो आसापका छोरा थिए, र तिनका सहयोगीहरू— शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी— परमेश्वरका जन दाऊदले तोकेका बाजाहरूका साथमा थिए। शास्त्री एज्राचाहिँ जुलूसका अगुवा थिए।
Leave a Reply