यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अजरियाह
१ इतिहास 2 : 8
8 एतानका छोरा: अजर्याह।
१ इतिहास 2 : 39
39 अजर्याह हेलेसका पिता, हेलेस एलासाका पिता,
१ राजाहरू 4 : 2
2 तिनका मुख्य-मुख्य अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह— पूजाहारी,
१ राजाहरू 4 : 5
5 नातानका छोरा अजर्याह— जिल्ला-जिल्लाका अधिकृतहरूमाथिका जिम्मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्यक्तिगत सल्लाहकार,
२ इतिहास 15 : 1
1 परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि उत्रनुभयो।
२ इतिहास 15 : 8
8 जब आसाले यी कुरा र ओदेद अगमवक्ताका छोरा अजर्याहको अगमवाणी सुने, तब तिनको साहस बढ़्यो। तिनले सारा यहूदा र बेन्यामीन र तिनले कब्जा गरेका एफ्राइमका पहाड़ी देशका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मरम्मत गरे।
२ इतिहास 19 : 11
11 “परमप्रभुसम्बन्धी विषयमा मुख्य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्। राज्यसम्बन्धी विषयमा यहूदाका कुलनायक इश्माएलका छोरा जबदियाह अधिकारी छन्। लेवीहरूचाहिँ तिमीहरूका सामुन्ने अधिकृतहरूझैँ सेवा गर्नेछन्। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्।”
१ इतिहास 6 : 9
9 अहीमास अजर्याहका पिता थिए, अजर्याह योहानानका पिता थिए,
२ इतिहास 21 : 2
2 अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका [1] भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए।
२ इतिहास 23 : 1
1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।
२ इतिहास 23 : 1
1 सातौँ वर्षमा यहोयादाले आफ्नो शक्ति प्रकट गरे। तिनले सय-सयका दलका कप्तानहरू, अर्थात् यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार बाँधे।
१ इतिहास 6 : 11
11 अजर्याह अमर्याहका पिता थिए, अमर्याह अहीतूबका पिता थिए,
Leave a Reply