अगाग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अगाग

गन्ती 24 : 7
7 तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्‍दा पनि महान्‌ हुनेछन्, अनि तिनीहरूको राज्‍य समृद्ध बनाइनेछ।

१ शमूएल 15 : 8
8 उनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे, र अगागका सबै मानिसहरूलाई तरवारले मारे।

१ शमूएल 15 : 33
33 तर शमूएलले भने, “तेरो तरवारले स्‍त्रीहरूलाई निर्वश तुल्‍याएको छ। यसकारण तेरै आमा पनि सबै स्‍त्रीहरूका बीचमा निर्वश हुनेछे।” अनि शमूएलले अगागलाई परमप्रभुको सामुन्‍ने गिलगालमा मारे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *